AarthikBikash
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • राजनीति
  • आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

  • बिहिबार, असार ४, २०८३
आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

काठमाडौं – आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सकिएसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ सभामा प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरे ।

र, सभाबाट बहुमतले उक्त विधेयक पारित भएको घोषणा गरे ।

सम्बन्धित समाचार