AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • बारामा चार मुख्य प्रतिस्पर्धीमध्ये दुईले मतदान गर्न नपाउने

बारामा चार मुख्य प्रतिस्पर्धीमध्ये दुईले मतदान गर्न नपाउने

  • आइतवार, बैशाख १०, २०८०
बारामा चार मुख्य प्रतिस्पर्धीमध्ये दुईले मतदान गर्न नपाउने

बारा-बारा–२ मा हुन गईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये दुईले भने मतदान गर्न नपाउने भएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन ।

जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन ।

तर, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफनो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार