кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • नक्कली भुटानी शरणार्थी प्रकरण: सचिव पाण्डेलाई म्याद थप्न जिल्ला अदालत ल्याईयो

नक्कली भुटानी शरणार्थी प्रकरण: सचिव पाण्डेलाई म्याद थप्न जिल्ला अदालत ल्याईयो

  • बुधबार, बैशाख २०, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरण: सचिव पाण्डेलाई म्याद थप्न जिल्ला अदालत ल्याईयो

काठमाडौं-ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याईएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा आज दिउँसो पक्राउ गरिएको थियो ।

पाण्डेमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्ने अनुमति माग्ने तयारी गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालतले प्रहरीलाई सचिव पाण्डे माथी थप  अनुसन्धानका गर्नका लागि पहिलोपटक म्याद लिन खोजिएको हो ।

पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसैगरी, आजै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलगायत बिरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।

सम्बन्धित समाचार