AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेले तीन दिनसम्म शोक मनाउने, सबै कार्यक्रम स्थगित

एमालेले तीन दिनसम्म शोक मनाउने, सबै कार्यक्रम स्थगित

  • मङ्लबार, भदौ २६, २०८०
एमालेले तीन दिनसम्म शोक मनाउने, सबै कार्यक्रम स्थगित

काठमाडौं-नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको पनि बताए। त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताए।

Facebook Comments

सम्बन्धित समाचार