AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

  • बुधबार, पुस १८, २०८०
काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

काठमाडौं-जिल्ला अदालत काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन्।

डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् ।

उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो। म्याद थपका लागि अदालत लगिएकोमा अदालतबाटै फरार भएका हुन् ।

प्रहरीले उक्त घटनालाई गुपचुमा राखेर खोजी कार्य सुरु गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार