AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सम्पन्न

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सम्पन्न

  • बिहिबार, पुस १९, २०८०
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सम्पन्न

काठमाडौं-नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठक सकिएको हो ।

काठमाडौंको याक एन्ड यति होटलमा भएको बैठक करिब एक घन्टा चलेको थियो।

बैठकमा द्विपक्षीय आर्थिक सम्बन्ध, कटेक्टिीभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको छ ।

बैठकमा नेपाल-भारत सम्बन्धनका बहुआयामिक पक्षमा छलफल भएको थियो।

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको टोली आजै नेपाल आइपुगेको थियो।

Facebook Comments

सम्बन्धित समाचार