AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • खेलकुद
  • महिला एसिया कप : आज भारतसँग खेल्दै नेपाल

महिला एसिया कप : आज भारतसँग खेल्दै नेपाल

  • मङ्लबार, साउन ८, २०८१
महिला एसिया कप : आज भारतसँग खेल्दै नेपाल

काठमाडौं – एसीसी महिला एसिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे श्रीलङ्काको दाम्बुला मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो ।सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नुपर्ने हुन्छ ।

 

Facebook Comments

सम्बन्धित समाचार