AarthikBikash
बुधबार, माघ २३, २०८१
  • होमपेज
  • राजनीति
  • रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

  • बिहिबार, मंसिर २७, २०८१
रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो ।

अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार