AarthikBikash
शनिबार, फाल्गुन २३, २०८२
  • होमपेज
  • राजनीति
  • झापा-५ मा ओलीसँग करिब ५० हजार मतान्तरले बालेन निर्वाचित

झापा-५ मा ओलीसँग करिब ५० हजार मतान्तरले बालेन निर्वाचित

  • शनिबार, फाल्गुन २३, २०८२
झापा-५ मा ओलीसँग करिब ५० हजार मतान्तरले बालेन निर्वाचित

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्वाधिक चासो रहेको झापा ५ मा रास्वपा वरिष्ठ नेता बालेन शाहले ऐतिहासिक जित दर्ता गरेका छन्।

निर्वाचन आयोगका अनुसार उनले ६८ हजार ३ सय ४८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका छन्।

सम्बन्धित समाचार