AarthikBikash
मङ्लबार, बैशाख १५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पूर्वमन्त्री पाण्डे थप ८ दिन हिरासतमा रहने

पूर्वमन्त्री पाण्डे थप ८ दिन हिरासतमा रहने

  • मङ्लबार, बैशाख १५, २०८३
पूर्वमन्त्री पाण्डे थप ८ दिन हिरासतमा रहने

काठमाडौं – ई-बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष एवम पूर्वमन्त्री विक्रम पाण्डे थप ८ दिन हिरासतमा रहने भएका छन् ।

सार्वजनिक खरिद प्रणालीमा अनधिकृत हस्तक्षेप गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरिएको घटनामा पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थप ८ दिन प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाउन स्वीकृति प्रदान गरेको हो ।

 

सम्बन्धित समाचार