काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कललाई राई मनोनयन गरिएको छ।
संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधबार प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई मनोनयन गरेका हुन्।