काठमाडौं – मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
आज दिउँसो ३ बजे बैठक बस्नेगरी प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।
सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेकोमा आज मंगलबार पनि बैठक बस्न लागेको हो । आज बस्ने बैठकले केही महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।