AarthikBikash
मङ्लबार, जेष्ठ १२, २०८३
  • होमपेज
  • राजनीति
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त

  • मङ्लबार, जेष्ठ १२, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं – चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरी नियुक्त भएका छन् ।

सोमबार प्रधानमन्त्री एवम आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. गिरीलाई जिम्मेवारी दिएका हुन् ।

यसअघि सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसयता आयोगको उपाध्यक्ष पद खाली रहेको थियो ।

डा. गिरी आयोगका पहिलो पूर्वउपाध्यक्ष समेत हुन् ।

सम्बन्धित समाचार