AarthikBikash
आइतवार, असार २८, २०८३
  • होमपेज
  • राजनीति
  • सुकुमवासी व्यवस्थापनको मागसहित माइतीघरमा प्रदर्शन

सुकुमवासी व्यवस्थापनको मागसहित माइतीघरमा प्रदर्शन

  • आइतवार, असार २८, २०८३
सुकुमवासी व्यवस्थापनको मागसहित माइतीघरमा प्रदर्शन

काठमाडौं – सुकुमवासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा सरोकारवालाहरू र सुकुमवासीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् । त्यस्तै केही व्यक्तिहरूलाई पक्राउ गरेको विषयमा विरोध गरेका छन् । पक्राउ परेकाहरूलाई विनाशर्त रिहा गर्न पनि उनीहरूको माग छ ।

सम्बन्धित समाचार