AarthikBikash
मङ्लबार, कार्तिक २६, २०८२

अर्थ/वाणिज्य

काटिएको उद्योगका विद्युत लाइन आज १२ बजेभित्र जोडिँदै
अर्थ/वाणिज्य
काटिएको उद्योगका विद्युत लाइन आज १२ बजेभित्र जोडिँदै
  • १२ महिना अगाडि

काठमाडौं – सरकारले उद्योगमा काटिएको बिजुली आज दिउँसो १२ बजेसम्म जोड्न निर्देशन दिएको छ । आइतवार बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्योगमा बिजुलीको लाइन काटिँदा उत्पादन ठप्प भएर माग र आपूर्तिको शृङ्खला नै बन्द हुने र बेरोजगारी बढ्ने भन्दै तत्कालै लाइन जोड्ने निर्णय गरेको हो । यसअघि विद्युत नियमन आयोगले कात्तिकको १४ गते विद्युत प्राधिकरणलाई […]

एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य
अर्थ/वाणिज्य
एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य
  • १ year अगाडि

काठमाडौं – नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ […]

दुई हजार आठ सयले घट्यो सुन
अर्थ/वाणिज्य
दुई हजार आठ सयले घट्यो सुन
  • १ year अगाडि

काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकेको छ। यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ […]