AarthikBikash
मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुनको मूल्यले रेकर्ड तोड्यो

सुनको मूल्यले रेकर्ड तोड्यो

  • बिहिबार, जेष्ठ २४, २०८१
सुनको मूल्यले रेकर्ड तोड्यो

काठमाडौं – आज बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार