AarthikBikash
बुधबार, कार्तिक २०, २०८२

आर्थीक खबर

८०० रुपैयाँले बढ्याे सुनकाे भाउ
आर्थीक खबर
८०० रुपैयाँले बढ्याे सुनकाे भाउ
  • २ years अगाडि

काठमाडौं- नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ। बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो […]

एमसीसी कार्यान्वयनमा जाँदै, एमसीसीका उपाध्यक्ष क्यामरन आज नेपाल आउँदै
अर्थ/वाणिज्य
एमसीसी कार्यान्वयनमा जाँदै, एमसीसीका उपाध्यक्ष क्यामरन आज नेपाल आउँदै
  • २ years अगाडि

काठमाडौं – अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीन दिने भ्रमणका लागि आज काठमाडौं आइपुग्दै छ । एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख उनी भदौ १३ गते अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै बेलुकी काठमाडौं आइपुग्न लागेका हुन् । क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन […]

नेप्से सूचक ५.०९ विन्दुले बढ्याे
ब्रेक्इङ न्युज
नेप्से सूचक ५.०९ विन्दुले बढ्याे
  • २ years अगाडि

काठमाडौं-  सेयर बजार सोमबार पनि सुस्त देखिएको छ । नेप्से सूचक २ हजार विन्दुमुनि छ । यसदिन सूचक ५.०९ विन्दुले बढेर १९९८.४८ अंकमा आएको छ । ९८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । समग्रमा हेर्दा बजार साइडवेजमा गएको छ । बजार घट्दै जाँदा लगानीकर्ताको मनोबल थप कमजोर भएको अवस्था छ । लगानीकर्ताको […]