AarthikBikash
शुक्रबार, असार १३, २०८२

फुटबल

केपी ओली कपको उपाधि मच्छिन्द्रलाई
फुटबल
केपी ओली कपको उपाधि मच्छिन्द्रलाई
  • ४ महिना अगाडि

काठमाडौं – केपी ओली कप मच्छिन्द्रका लागि भाग्यमानी साबित भइरहेको छ । मच्छिन्द्रले आजको फाइनल खेलमा त्रिभुवन आर्मीलाई हराएर तेस्रोपटक उपाधि चुमेको हो । केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्र एफसीले जितेको हो । यो सँगै मच्छिद्रले उपाधिमा ह्‍याट्रिक गरेको हो । सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै मच्छिन्द्रले दबदबा कायमै […]

महिला च्याम्पियनसिप: नेपाललाई २-० गोलले पराजित गर्दै म्यानमारले जित्यो उपाधि
खेलकुद
महिला च्याम्पियनसिप: नेपाललाई २-० गोलले पराजित गर्दै म्यानमारले जित्यो उपाधि
  • ४ महिना अगाडि

काठमाडौं – चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा म्यानमारले नेपाललाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा म्यानमारले २ गोल गर्दै नेपाललाई घरेलु मैदानमा स्तब्ध पारेको हो। यो हारसँगै नेपालले १३औं फाइनलमा पनि रजतमा सीमित भएको हो। फाइनल खेलको ११औं  […]

साफ च्याम्पियनसिपका उपविजेता खेलाडीहरुलाई सरकारले जनही ३ लाख दिने
खेलकुद
साफ च्याम्पियनसिपका उपविजेता खेलाडीहरुलाई सरकारले जनही ३ लाख दिने
  • ८ महिना अगाडि

काठमाडौं-सरकारले साफ महिला च्यापियनसिपमा खेलाडीलाई उपविजेता जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । हिजो संम्पन्न साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो। राष्ट्रिय खेलकुद परिषद्काअनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिन लागेको छ । मुख्य प्रशिक्षकले २ लाख पाउने […]