सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं-सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको छ । बैठक केहिबेर अघिदेखि सुरु भएको हो । बिहीबार अपराह्न सुरु भएको मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । बैठकमा प्रधानमन्त्री सुशिला कार्कीसहित अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, उद्योग, वाणिज्य […]