AarthikBikash
बिहिबार, मंसिर ५, २०८२

राजनीति

पूर्वडीआईजी कृष्ण रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
राजनीति
पूर्वडीआईजी कृष्ण रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
  • १ महिना अगाडि

काठमाडौं-नेपाल प्रहरीको ७०औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्णबहादुर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रर्दान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले रानालाई अचिभमेन्ट अवार्डबाट सम्मान गरेका हुन् । गृहमन्त्री अर्यालले रानाबाहेक अन्य अमर प्रहरीका परिवारलाई कदर पत्रसहित सम्मान गरेका छन् । काठमाडौंको महाराजगन्जमा बस्दै आएका […]

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल जेनेभा प्रस्थान
राजनीति
राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल जेनेभा प्रस्थान
  • १ महिना अगाडि

काठमाडौं-राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन् । टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन्। यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन्। यस्तै विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको […]

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन सुरु, ओलीको प्रतिवेदनमाथि अन्तिम छलफल
ब्रेक्इङ न्युज
एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन सुरु, ओलीको प्रतिवेदनमाथि अन्तिम छलफल
  • १ महिना अगाडि

काठमाडौं-नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिनको कार्यसत्र ललितपुरको जावलाखेलस्थित पार्टी कार्यालयमा सुरु भएको छ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार असोज २९ र ३० गते दुई दिन […]