AarthikBikash
बुधबार, पुस ९, २०८२

समाचार

एनसेल खरिद-बिक्रीको सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त देखिँदैन : छानबिन समिति
समाज
एनसेल खरिद-बिक्रीको सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त देखिँदैन : छानबिन समिति
  • २ years अगाडि

काठमाडौं – एनसेलको खरिद बिक्रीका सम्बन्धमा छानबिन गर्न बनेको समितिले यथास्थितिमा खरिद–बिक्रीको सम्झौता स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ । मंसिर २१ को मन्त्रिपरिषद् बैठकले गठन गरेको ५ सदस्यीय छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बुझाउँदै यस्तो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको प्रतिवेदनमा ‘खरिदबिक्रीको सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त देखिँदैन’ उल्लेख […]

समस्याग्रस्त ९ सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस
ब्रेक्इङ न्युज
समस्याग्रस्त ९ सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस
  • २ years अगाडि

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त ९ सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस गरेको छ । संघीय सरकारमातहतका सहकारीको अनुगमन निरीक्षणका लागि मन्त्रालयले केन्द्रीय बैंकलाई सिफारिस गरेको हो । मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी, लालीगुराँस बहुउद्देश्यीय सहकारी, गोर्खा सेभिङ एन्ड क्रेडिट, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय, कान्तिपुर बचत तथा ऋण सहकारी, राष्ट्रिय […]

संसदीय दलको नेता हटाउने निर्णय सच्याउन माओवादी सुदूरपश्चिम समितिको निर्देशन
राजनीति
संसदीय दलको नेता हटाउने निर्णय सच्याउन माओवादी सुदूरपश्चिम समितिको निर्देशन
  • २ years अगाडि

काठमाडौं – माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले प्रदेश संसदीय दललाई नेता खगराज भट्टलाई  दलको नेताबाट हटाउनले निर्णय अविलम्ब सच्याउन निर्देशन दिएको छ। प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिएको हो । माघ १२ गते बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय […]