AarthikBikash
बुधबार, पुस ९, २०८२

समाचार

सुनको मूल्य प्रतितोलामै एक लाख २० हजार नाघ्यो
ब्रेक्इङ न्युज
सुनको मूल्य प्रतितोलामै एक लाख २० हजार नाघ्यो
  • २ years अगाडि

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य एक लाख २० […]

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
समाचार
स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
  • २ years अगाडि

लुम्बिनी-रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा आज बिहान स्कुल बसको ठक्करबाट सोही ठाउँका २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुबिना खातुनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर […]

आजको मौसम : आंशिक बदलीदेखि हिमपातको सम्भावना
समाज
आजको मौसम : आंशिक बदलीदेखि हिमपातको सम्भावना
  • २ years अगाडि

काठमाडौं-हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले शनिबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै राति […]