AarthikBikash
शनिबार, कार्तिक ३०, २०८२

समाज

गैंडाको खागसहित चारजना पक्राउ
समाचार
गैंडाको खागसहित चारजना पक्राउ
  • २ years अगाडि

काठमाडौं- प्रतिबन्धित गैंडाको खागसहित चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले गैंडाको  खागसहित दोलखाको मेलुङ्ग गाउँपालिका- ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका- ७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका- १ का कर्ना तामाङलाई पक्राउ गरेको हो । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा […]

चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो गैँडा
समाज
चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो गैँडा
  • २ years अगाडि

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत  भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिए । झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन […]

जुम्लाबाट मुगुतर्फ आउँदै गरेको जीप दुर्घटना, दुई जनाको मृत्यु
समाज
जुम्लाबाट मुगुतर्फ आउँदै गरेको जीप दुर्घटना, दुई जनाको मृत्यु
  • २ years अगाडि

काठमाडौ- कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको छ । नाग्म गमगढी सडकखण्डको जुम्लाको गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो ।  बिहान ६ बजेतिर मुगु तर्फ आउदै गरेको जिप जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ छलपुनेरा भन्ने स्थानमा भे १ ज १०९९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जिप सडकबाट […]