AarthikBikash
मङ्लबार, कार्तिक २६, २०८२

समाज

नेपालमा थपिए ५३ कोरोना संक्रमित
समाज
नेपालमा थपिए ५३ कोरोना संक्रमित
  • ३ years अगाडि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको […]

आज नवरात्रको पहिलो दिन :  शैलपुत्री भवानी माताको पूजाराधना गरिँदै
समाज
आज नवरात्रको पहिलो दिन : शैलपुत्री भवानी माताको पूजाराधना गरिँदै
  • ३ years अगाडि

काठमाडौं –  नेपालीहरूकाे महान् पर्व बडा दशैंको प्रथम दिन आज घरघरमा भगवती दुर्गा भवानीको प्रथम रुप माता शैलपुत्रीको पूजाराधना गरिंदै छ । हिमालय पर्वतकी छोरीका रुपमा प्रादुर्भाव भएकी देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई सहसमृद्धि प्राप्त हुने शास्त्रहरुमा उल्लेख छ । शैलपुत्रीलाई शिवकी शक्ति मानिन्छ। वृष अर्थात् साँढेमाथि बसेकी शैलपुत्रीले दायाँ हातमा त्रिशूल र […]

आजबाट बडा दशैं सुरू, घर-घरमा घटस्थापना गरेर जमरा राखिंदै
समाज
आजबाट बडा दशैं सुरू, घर-घरमा घटस्थापना गरेर जमरा राखिंदै
  • ३ years अगाडि

काठमाडौं – नेपालीहरूको महान चाड बडा दशैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ । घरको पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी […]