काठमाडौं-पाकिस्तान र श्रीलंकाको सहआयोजनामा बुधबारदेखि श्रीलंकामा एसिया कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा बुधबार नेपालले पाकिस्तानको सामना गर्दैछ । मुल्तानमा घरेलु टोलीविरुद्धको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा हुनेछ । उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ । नेपालको दोस्रो खेल भारतविरुद्ध रहेको छ । […]
काठमाडौं – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्न आज पाकिस्तान जाँदैछन् । स्पिनर सन्दीप एसिया कपको पहिलो खेल खेल्न आज पाकिस्तानतर्फ जान लागेका हुन् । १८ वर्षमुनिकी एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीपको यसअघि एशिया कप खेल्न जाने या नजाने टुङ्गो लागेको थिएन । आइतबार जिल्ला अदालत काठमाडौंमा उनी विरुद्धको […]
एजेन्सी-फिफा महिला विश्वकप २०२३ को उपाधि स्पेनले जितेको छ । आइतबार भएको फाइनल खेलमा इंग्ल्याण्डलाई १–० गोलले हराउँदै स्पेन पहिलोपटक विजेता बनेको हो । स्टेडियम अष्ट्रेलियामा भएको खेलको २९ औं मिनेटमा ओलगा कार्मोनाले गरेको गोल नै स्पेनको जितका लागि निर्णायक गोल बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले थुप्रै गोल गर्ने अवसर सिर्जना गरेका थिए […]
एजेन्सी-लिग्स कपको उपाधि इन्टर मियामीले जितेको छ । भर्खरै सम्पन्न फाइनल खेलमा नासभिल्लेलाई पेनाल्टीमा हराउँदै मियामी च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटसम्म दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । जसमा मियामी १०–९ ले विजयी बन्यो ।