AarthikBikash
मङ्लबार, अशोज २१, २०८२

राजनीति

समानुपातिकतर्फ बन्दसूचीबाट ५४८ जनाको नाम आयोगले हटाउने
राजनीति
समानुपातिकतर्फ बन्दसूचीबाट ५४८ जनाको नाम आयोगले हटाउने
  • ३ years अगाडि

काठमाडौं – निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनका लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ । आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उमेदवारी परेकालगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई
राजनीति
प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई
  • ३ years अगाडि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् । […]

गठबन्धनको उद्देश्य देश बनाउने होइन, एमाले सिद्ध्याउने हाे : पोखरेल
राजनीति
गठबन्धनको उद्देश्य देश बनाउने होइन, एमाले सिद्ध्याउने हाे : पोखरेल
  • ३ years अगाडि

काठमाडौं –  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रीत रहेको बताएका हुन्। एमालेको उद्देश्य राजनीतिक स्थायीत्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको […]