AarthikBikash
सोमवार, मंसिर ९, २०८२

राजनीति

राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने
राजनीति
राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने
  • ३ years अगाडि

काठमाडौं – निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्ष नगर्न निर्देशन दिएको छ । आयोगले उमेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको हो । आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही […]

घनश्याम भुसालको चुनाव चिह्न ‘त्रिभुज’
राजनीति
घनश्याम भुसालको चुनाव चिह्न ‘त्रिभुज’
  • ३ years अगाडि

काठमाडौं – नेकपा एमाले परित्याग गरेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न त्रिभुज दिएको भूसालले बताए । उनले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकासको रुपमा व्याख्या गरेका छन् । भुसाललाई सत्ता गठबन्धनको समर्थन छ ।

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध!
राजनीति
दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध!
  • ३ years अगाडि

पोखरा – राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका छन्। मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री मनाङेविरुद्धको उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध भएका हुन्। यसको औपचारिक घोषणा भने हुन बाँकी छ। मनाङेसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि […]

प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको पोखरेलको आरोप
राजनीति
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको पोखरेलको आरोप
  • ३ years अगाडि

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै महासचिव पोखरेलले साहले पार्टीलाई धोका दिएर स्वतन्त्र उम्मेदवारी दिएको बताएका हुन्। मधेस प्रदेशमा जसपासँग तालमेल गर्ने सम्झौता बैठकमा सहभागी भए पनि साहले अन्तिम समयमा धोका दिएको महासचिव पोखरेलको भनाइ छ। साथै साहले गठबन्धनका नेतासँगको षड्यन्त्रपूर्ण […]