काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले षड्यन्त्रको राजनीति गरेको बताएका छन् । माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो ‘ब्रिफिङ’ गरेका हुन्। उनले तत्कालीन सत्ता साझेदार दल एमालेका अध्यक्ष ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरे । कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद गरेको भनेर […]
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिलेको बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताए। उनले संविधान संशोधनका लागि कांग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको […]
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।