काठमाडौं-संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा विनियोजक विधेयकमाथि छलफल हुनेछ । आजको बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च कटौतीको […]
जनकपुरधाम-जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव पुनः निर्विरोध निर्वाचित भएका छन् । बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म चलेको मनोनयन दर्तामा यादवको मात्र उम्मेदवारी परेपछि अध्यक्षमा मनोनयन दर्ता भएको हो । जसपाका प्रवक्त मनिष सुमनले यादवका मात्र अध्यक्ष पदमा उम्मेदवार परेको बताए । केहीवेरमा उम्मेदवारहरुको अन्तिम मानावली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी […]
काठमाडौं-नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनालाई व्यापार,ठेक्कापट्टा गर्न दिनु जायज नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उपमहासचिव गुरुङले यस्तो बताएका हुन् । सांसद गुरुङले नीति तथा कार्यक्रममा व्यापक छलफल गर्नुपर्नेमा त्यो हुन नसकेको भन्दै असन्तुष्ट व्यक्त गरे। उनले सेनामा महत्त्वकाक्षी बढ्यो भने लोकतन्त्र,गणतन्त्रमाथि नै खतरा पर्ने दाबी गरे। सांसद गुरुङले भने,‘नेपाली सेनाको […]