खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित
काठमाडौं – सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल,अमेरिका र इरानबीचको तनावका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको हो । इरानले युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुवेतलगायत देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण थालेपछि नेपालीको सुरक्षा चासोमा ध्यान दिदैँ सरकारले श्रम […]