बस दुर्घटनाबारे गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन गर्ने निर्णय
काठमाडौं– धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ । धादिङ भएको बस दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटनाबारे छानबिन गर्ने निर्णय गरेको हो ।दुर्घटनापछि गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घ, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरूबीच छलफल […]