राष्ट्र रक्षाका लागि राजा स्वयम सडकमा उत्रिने तयारीमा छन् : दुर्गा प्रसाईँ
काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजपरिवारका सदस्यहरू राष्ट्रको रक्षाका लागि स्वयम सडकमा उत्रिने दाबी गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो दाबी गरेका हुन् । ‘राजपरिवारका सदस्यहरू स्वयम् अब राष्ट्रको रक्षा,धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु […]