AarthikBikash
शुक्रबार, कार्तिक ८, २०८२

समाज

संसद् भवन परिसरभित्र प्रवेश गरे लघुवित्त पीडितहरू
समाज
संसद् भवन परिसरभित्र प्रवेश गरे लघुवित्त पीडितहरू
  • २ years अगाडि

काठमाडौं- लघुवित्त पीडितहरू नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन्।सोमबार उनीहरूले संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन् ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरू संसद् भवन भित्र जबरजस्ती परिसरमा पुगेर नाराबाजी गरेका थिए ।केही दिनदेखि लघुवित्त तथा सहकारी पीडितले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । संसद् […]

आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुने
समाचार
आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुने
  • २ years अगाडि

काठमाडौं-हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि […]

बालुवाटारमा लघुवित्त र सहकारी पीडितहरुले गरे प्रदर्शन
समाज
बालुवाटारमा लघुवित्त र सहकारी पीडितहरुले गरे प्रदर्शन
  • २ years अगाडि

काठमाडौं- न्याय खोज्दै पुनः काठमाडौं आएका लघुवित्त र सहकारी पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् । न्यायका लागि भन्दै देशका विभिन्न स्थानबाट आएका उनीहरु बुधबार बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन् ।अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सि‌‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित […]