AarthikBikash
शुक्रबार, कार्तिक ८, २०८२

समाज

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि
समाज
नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि
  • ३ years अगाडि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४४७ जनाको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ४८३  जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि
समाज
नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि
  • ३ years अगाडि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालय […]

टुकुचाको सुरूङमाथिका घर नभत्काउन उच्च अदालतकाे आदेश
समाज
टुकुचाको सुरूङमाथिका घर नभत्काउन उच्च अदालतकाे आदेश
  • ३ years अगाडि

काठमाडौं – उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति […]