सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुने
काठमाडौं-सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ८.३० बजे सिटी होटल छिन्नताला चोक, सोल्टीमोड काठमाडौंमा तयारी गरिएको छ । यता, सिटीहोटलको आइपीओमा मागभन्दा ९.४३ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा ११ लाख ६१ हजार २८० जनाले कुल १ करोड २७ लाख […]