कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश
काठमाडौं-कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आदेश दिएको हो । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिएको मत असंवैधानिक भएको ठहर गर्दै सर्वोच्चले अर्को सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो […]