असहमती राख्दा लुटपाट, आगजनी र हत्या गर्न पाईदैन : राष्ट्रपति
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कार विर्सन नमिल्ने बताएका छन् । रेडियो नेपालको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था,मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताए । बुधबार काठमाडौंमा आयोजित महोत्सबमा उनले संविधानले प्रत्येक नागरिकलाई […]