AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता

रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता

  • शुक्रबार, असार १७, २०७९
रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं – निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । केही दिनअघि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो ।

पार्टीलाई चुनाव चिह्न ‘गोलाकारभित्र घण्टी’ दिइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

पार्टी दर्ता भएसँगै अब संगठन विस्तारमा केन्द्रित हुने सभापति लामिछानेले बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार