mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

  • बुधबार, साउन २५, २०७९
थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८६८ जनामा संक्रमण पुष्टि भएको हो।

६ हजार ७०५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

तीन हजार ६१४ जनाको पिसिआर र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५८८५ जना सक्रिय संक्रमित छन्।

४१४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार