AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

  • मङ्लबार, साउन ३१, २०७९
घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन(आईओसी)ले पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटाएको मूल्यसूची नेपाल आयल निगममा आएको हो ।

यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको बताइएको छ ।

इन्धनको मूल्य लगातार वृद्धि भइरहेका बेला पछिल्लो पटक लगातार तेस्रो पटक घटेर इन्धनको मूल्य प्राप्त भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार