AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृत्यु

  • मङ्लबार, साउन ३१, २०७९
पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३९९ तथा एन्टिजेन विधिबाट ४४९ जनामा गरी ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार