AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता

  • बुधबार, अशोज १२, २०७९
राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुने सहमतिपत्रमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार