AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

  • शनिबार, कार्तिक १२, २०७९
कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधीकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । कांग्रेसले चुनावी घोषणापत्रमै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार