кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, जेष्ठ २५, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • राहदानी वितरणमा देखिएको समस्या समाधान भयो : राहदानी विभाग

राहदानी वितरणमा देखिएको समस्या समाधान भयो : राहदानी विभाग

  • आइतवार, पुस २४, २०७९
राहदानी वितरणमा देखिएको समस्या समाधान भयो : राहदानी विभाग

काठमाडौं-राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ।

आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएकी छन्।

पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रोकिएको थियो।

passport notice1673186608.jpg

सम्बन्धित समाचार