AarthikBikash
सोमवार, चैत्र १०, २०८१
  • होमपेज
  • राजनीति
  • सांसदका लागि दुई दिने अभिमुखीकरण तालिम दिँदै

सांसदका लागि दुई दिने अभिमुखीकरण तालिम दिँदै

  • बिहिबार, माघ १९, २०७९
सांसदका लागि दुई दिने अभिमुखीकरण तालिम दिँदै

काठमाडौं-संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरुलाई अभिमुखीकरण तालिम दिँदैछ ।

बिहीबार र शुक्रबार सञ्चालन हुने अभिमुखिकरण कार्यक्रम संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहीबार बिहान ११ बजेबाट सुरू हुँदैछ ।कार्यक्रममा संसदीय अभ्यास, प्रणाली बजेट निर्माण कानून निर्माण जस्ता कुरा सिकाइने सचिवालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार