AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • खेलकुद
  • मियामीले जित्यो लिग्स कपको उपाधि

मियामीले जित्यो लिग्स कपको उपाधि

  • आइतवार, भदौ ३, २०८०
मियामीले जित्यो लिग्स कपको उपाधि

एजेन्सी-लिग्स कपको उपाधि इन्टर मियामीले जितेको छ । भर्खरै सम्पन्न फाइनल खेलमा नासभिल्लेलाई पेनाल्टीमा हराउँदै मियामी च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो ।

जसमा मियामी १०–९ ले विजयी बन्यो ।

Facebook Comments

सम्बन्धित समाचार