AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • एनआइबीएल प्रगति फन्डको प्रतिफल घोषणा

एनआइबीएल प्रगति फन्डको प्रतिफल घोषणा

  • बिहिबार, भदौ १४, २०८०
एनआइबीएल प्रगति फन्डको प्रतिफल घोषणा

काठमाडौं-एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल प्रगति फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

फन्डका इकाई धनीहरुले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ६.८% का दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ ।

यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।

Facebook Comments

सम्बन्धित समाचार