mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए सत्तारुढ दलको बैठक

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए सत्तारुढ दलको बैठक

  • बुधबार, कार्तिक ७, २०८१
प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए सत्तारुढ दलको बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। आज ओली सरकार बनेको १०० दिन पुगेको छ।

प्रधानमन्त्री ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । यो विषयमा पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार