AarthikBikash
आइतवार, फाल्गुन २५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत

डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत

  • शुक्रबार, फाल्गुन १६, २०८१
डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

निगमले आज एक सूचना जारी गर्दै डिजेल र मट्टितेलको मूल्य १-१ रुपैयाँ घटाएको जानकारी दिएको छ ।

घटाइएको मूल्य फागुन १७ गते बिहान १ बजेदेखि लागू हुने छ ।

यस्तै पेट्रोल र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् छ ।

Facebook Comments

सम्बन्धित समाचार