AarthikBikash
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • करिब २ अंकले बढ्यो नेप्से

करिब २ अंकले बढ्यो नेप्से

  • आइतवार, बैशाख ७, २०८२
करिब २ अंकले बढ्यो नेप्से

काठमाडौं-साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब २ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से १.७७ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.०६ अंकले बढेको छ ।

प्रि ओपन सेसनमा ४८ कम्पनीको ३७ हजार ६०८ कित्ता शेयर किनबेच हुँदा ५ करोड ९४ लाख ५८ हजार ९५७ रुपैयाँ १० पैसाबराबरको कारोबार भएको छ ।

जसमा १७ कम्पनीको मूल्य बढ्दा २९ कम्पनीको मूल्य घटेको छ ।

यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार